प्रधानमन्त्रीले राष्ट्रिय संकटको सिर्जना गरे– बादल

3 weeks ago 63
नेकपा एमाले संसदीय दलका रामबहादुर थापा ‘बादल’ले  प्रधानमन्त्री वालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधि सभा बैठकमा दिएको अभिव्यक्तिले राष्ट्रिय संकटको स्थिति सिर्जना गरेको बताएका छन्।
पुरा समाचार पढ्नुहोस