प्रधानमन्त्रीले सीमाबारे दिएको अभिव्यक्ति सच्याउनुपर्ने प्रतिपक्षीको अडान, आज पनि बैठक स्थगित
3 weeks ago
60
सीमाबारे प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग राख्दै प्रतिपक्षी दलहरूले विरोध जारी राखेपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ।