प्रभु बैंकद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

1 week ago 54
काठमाडाैं। प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको विशेष पहलमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गोरखाको श्री अन्नपूर्ण माध्यमिक विद्यालयलाई एक थान आधुनिक स्मार्ट बोर्ड हस्तान्तरण गरिएको छ। विद्यालय तहदेखि न...
पुरा समाचार पढ्नुहोस