प्रहरी वरिष्ठ उपरीक्षकहरूको सरुवा, को कहाँ?

2 days ago 675
काठमाडौं। नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ। प्रहरीको मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाका अनुसार ३३ जना एसएसपीहरूको सरुवा भएको हो। जिल्ला प्रहरी परिसर, ललितपुरमा तुलबहादुर कार्कीको सरुवा भएको छ। उनी यसअघि ग...
पुरा समाचार पढ्नुहोस