प्रहरीद्वारा अवैध सामान बरामद

3 weeks ago 70
लुम्बिनी । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा भन्सार छली ल्याइएका बोइलर कुखुरा, कपडा र दैनिक उपभोग्य सामान बरामद गरेको छ ।  प्रहरी टोलीले सोमबार जिल्लाका विभिन्न स्थानमा चेक गर्ने क्रममा अवैध रूपमा भन्सार छली गरेक...
पुरा समाचार पढ्नुहोस