प्राध्यापकलाई बाहिर काम गर्ने अनुमतिको विनियम खारेज गर्न पहिल्यै थियो संसदीय निर्देशन

2 weeks ago 74

त्रिविका शिक्षक र कर्मचारीले नियमसंगत रूपमा नै आंशिक रुपमा बाहिर काम गरिरहेका छन् । तर, राष्ट्रिय सभाले एक वर्ष अघि नै विनियमहरू खारेज गर्न सरकारलाई निर्देशन दिएको पाइएको छ ।

पुरा समाचार पढ्नुहोस