काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम सम्बन्धी नयाँ विधेयकको मस्यौदा सार्वजनिक गर्दै सरोकारवाला तथा आम नागरिकसँग सुझाव माग गरेको छ । मन्त्रालयले प्रस्तावित कानुनबारे अध्ययन गरी राय दिन सबैलाई आह्वान गरेको ...