चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि आज हुने भनिएको मतदान प्रक्रिया प्राविधिक कारणले स्थगित हुँदै राति १० बजेका लागि सारिएको छ। निर्वाचन समितिका अनुसार बिहान साढे ८ बजेदेखि मत...