काठमाडौँ । लोक सेवा आयोगले प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । काठमाडौँ केन्द्रिय कार्यालयले सोमवार एक सूचना जारी गर्दै प्राविधिक सहायक पदको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो । नेपाल कृषि अनुसन्धान परिषद्को विज्ञापन नम्बर ...