प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

2 days ago 64
काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ०.२९ प्रतिशतले बढेर २७८२.३९ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेड जनाएको छ । प्रि-ओपन सेसनमा ९६ स्क्रिप्सको ४८ हज...
पुरा समाचार पढ्नुहोस