प्रिमियर लिगमा ब्राइटनमाथि युनाइटेडको सहज जित

3 weeks ago 184

१० जेठ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले ब्राइटनमाथि ३-० को सहज जित निकालेको छ । आइतबार राति भएको सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राइटनलाई उसैको मैदानमा पराजित गरेको हो । युनाइटेडको जितमा प्याट्रिक डोर्गु, ब्रायन एम...

पुरा समाचार पढ्नुहोस