फक्ताङलुङमा पहिरो जाँदा दुई घरमा क्षति, बाख्रासहित पशुचौपाया बगाए

1 hour ago 38
ताप्लेजुङ : गएराति परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा दुई घर तथा अलैँची बगानमा क्षति पुगेको छ । फक्ताङलुङ गाउँपालिका–१ का दुर्गा कटुवाल र गणेश कटुवालको घर पहिरोले क्षति पुगेको वडाध्यक्ष यज्ञप्रसाद
पुरा समाचार पढ्नुहोस