फरक (लघुकथा )

3 weeks ago 33

“आलटाल नगरी खा । विदेशको कमाइ हो ।” एक सुरुप पारेपछि दाइको आदेश थियो ।
“खाँदै छु । उम् . . . बहुत मिठो ।” चन्देले खसीको पोलुवाको स्वाद लिँदै जवाफ फर्कायो ।
“जिन्दगीमा बियर भेटेको थिस् कि थिनस् तर छाद्न पाउँदैनस् ।” सिन्काले दाँत कोट्याउँदै...

पुरा समाचार पढ्नुहोस