काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले देशमा आवश्यक प्राविधिक जनशक्तिको अभाव भए अस्थायी व्यवस्थापन गरेर भए पनि योग्य र दक्ष जनशक्ति तयार पार्नुपर्ने आवश्यकता औंल्याएका छन्। बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्...