फलको राजा आँप विषको रुपमा बेचिँदैः नियामक निकाय मौन

4 days ago 68

सञ्जय मिश्रा/रौतहट, १७ जेठ ।  फलफूलमध्ये सबैभन्दा लोकप्रिय र स्वादिलो मानिने आँपलाई ‘फलको राजा’ भनिन्छ । पाकेपछि सिधै खान, जुस बनाउन वा विभिन्न परिकारसँग सेवन गर्न मिल्ने भएकाले आँपको लोकप्रियता विशेष छ । प्राकृतिक रूपमा पाकेको आँप स्वादिष्ट मात्र...

पुरा समाचार पढ्नुहोस