काठमाडौं । Windows कम्प्युटरमा आवश्यक फाइल खोज्दा धेरै समय लाग्ने समस्या अब ‘Everything’ नामक नि:शुल्क एपले सजिलो बनाएको छ । हल्का र छिटो चल्ने यो एपले PC भित्रका फाइल र फोल्डरहरू टाइप गर्ना साथ तुरुन्तै देखाउँछ ।सामान्य Windows Search जस्तो लामो समय...