काठमाडौं । फिफा वर्ल्ड कप २०२६ सुरु हुन अब केही दिन मात्र बाँकी छ । यही हप्ता, ११ जुनबाट विश्वका ४८ देश च्याम्पियन बन्नका लागि मैदानमा उत्रिनेछन् । यस पटक संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिको मिलेर यो महाकुंभ आयोजना गर्दैछन् ।तर यस पटक प्रविधिको...