फिफा विश्वकप २०२६: उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत, दक्षिण अफ्रिका पराजित

3 weeks ago 135
काठमाडौं। घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ मा सुखद् सुरुआत गरेको छ। मेक्सिको सिटी रङ्गशालामा सम्पन्न रोमाञ्चक उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० को गोलअन्तरले पाखा लगाएको हो। घरेलु दर्शकको बलियो...
पुरा समाचार पढ्नुहोस