फिफा विश्वकप २०२६: घरेलु टोली क्यानडा र बोस्नियाबीच १-१ को बराबरी, अंक बाँडे

3 weeks ago 117
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को रोमाञ्चक खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। क्यानडाको टोरन्टो स्टेडियममा ४३,००२ दर्शकमाझ खेलिएको यस ऐतिहासिक खेलमा क्यानडाले पुरुष फिफा विश्...
पुरा समाचार पढ्नुहोस