फिफा विश्वकपअघि इरानी टोलीले पायो अमेरिकाको भिसा

1 week ago 83

२३ जेठ, काठमाडौं । अमेरिकी अधिकारीहरूले सन् २०२६ फिफा विश्वकपका लागि इरानका खेलाडी तथा सहयोगी स्टाफलाई अमेरिका प्रवेशका लागि आवश्यक भिसा जारी गरिएको पुष्टि गरेका छन् । इरानले जुन १५ मा लस एन्जलसमा न्युजिल्यान्ड विरुद्ध विश्वकपको पहिलो खेल खेल्ने त...

पुरा समाचार पढ्नुहोस