फिफा विश्वकपका लागि स्पेनको टोली घोषणा, रियलका कुनै खेलाडी परेनन्

2 weeks ago 109

११ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भा...

पुरा समाचार पढ्नुहोस