फिलिपिन्समा गएको भूकम्प कति शक्तिशाली, के-के भयो क्षति ?

3 weeks ago 53

काठमाडौं । दक्षिणी फिलिपिन्समा सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन्। भूकम्पपछि करिब एक मिटर उचाइको सुनामीसमेत आएको अधिकारीहरूले जनाएका छन्। स्थानीय समयअनुसार बिहान ...

पुरा समाचार पढ्नुहोस