मनिला (एजेन्सी) । दक्षिणी फिलिपिन्सको मिन्डानाओ क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज सोमबार बिहान गएको ७.८ म्याग्निच्युडको विनाशकारी भूकम्पमा परी हालसम्म कम्तीमा तीन जनाको मृत्यु भएको आधिकारिक पुष्टि भएको छ। फिलिपिन्स प्रहरी र स्थानीय विपद् व्यवस्थापन अ...