म्याग्दी : म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलास्थित फेदीवन जङ्गलमा लुकाएर राखिएको अवस्थामा ६ थान इजाजतविहीन भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।
अस्थायी प्रहरी पोस्ट चिमखोलाबाट खटिएको सुरक्षाकर्मी टोलीले जङ्गलको गहिरो भागमा लुकाइएका आठ थान ए...