फेसबुक खुल्न समस्या

3 weeks ago 85
काठमाडौं । नेपाललगायत विश्वका विभिन्न देशमा फेसबुक र इन्स्टाग्राममा समस्या देखिएको छ। प्रयोगकर्ताले एप्स नखुल्ने, फिड रिफ्रेस नहुने तथा सामान्य रूपमा सेवा प्रयोग गर्न नसकिएको गुनासो पोखेका छन्। नेपाली समयअनुसार करिब ७ बजेदेखि फेसबुकमा समस्या देखिएको ...
पुरा समाचार पढ्नुहोस