काठमाडौं : सगरमाथा आधार शिविरमा रहेको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयमा खटिएका उपसचिव ई. खिमलाल गौतमले आफूविरुद्ध आएका समाचारप्रति फेसबुक स्टाटसमार्फत स्पष्टिकरण दिएका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले केही सञ्चारमाध्यम...