काठमाडौं । आजको डिजिटल युगमा स्मार्टफोन दैनिक जीवनको अनिवार्य हिस्सा बनेको छ । अफिसको काम, अनलाइन कल, सामाजिक सञ्जाल, पढाइ तथा मनोरञ्जनदेखि लिएर सबै गतिविधिमा फोनको प्रयोग बढेसँगै यसको ब्याट्रीमा पनि निरन्तर दबाब पर्ने गरेको छ । यही कारण धेरै प्रयोगक...