फोनपे नेटवर्कमा युनियनपे इन्टरनेसनल एकीकृत

4 days ago 57

१७ जेठ, ललितपुर । पेमेन्ट सिस्टम अपरेटर फोनपेले आफ्नो क्यूआर स्किममा युनियनपे इन्टरनेसनललाई सफलतापूर्वक एकीकृत गरेको घोषणा गरेको छ। यो सहकार्य नेपाललाई विश्वभरका यात्रुहरूका लागि डिजिटल रूपमा समावेशी गन्तव्य बनाउने दिशामा महत्वपूर्ण कदम मानिएको छ।...

पुरा समाचार पढ्नुहोस