काठमाडौं । मोबाइल फोनमा ‘फ्लाइट मोड’ वा ‘एयरप्लेन मोड’ एउटा यस्तो सुविधा हो जुन धेरैले प्रायः मात्र हवाई यात्रा गर्दा प्रयोग गर्छन् । यो मोडले सबै वायरलेस कनेक्शनहरू अस्थायी रूपमा बन्द गर्छ, जस्तै मोबाइल नेटवर्क, वाई-फाई र ब्लुटुथ जसले गर्दा विमानको ...