फ्लाई दुबईलाई पोखरा–दुबई सिधा उडानको अनुमति, व्यवसायी उत्साही

3 weeks ago 82
यसबाट पोखरा र नेपाललाई के लाभ होला? 'फ्लाई दुबईले पोखरा–दुबई सिधा उडानका लागि अनुमति मागेको थियो। सोही अनुसार अनुमति दिएका छौं। यसले पोखराबाट अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गर्न सहयोग पुग्न सक्छ।'
पुरा समाचार पढ्नुहोस