फ्लाई दुबईले पोखराबाट दैनिक उडान गर्ने, सेप्टेम्बर २३ देखि सेवा नियमितको सूची जारी

1 week ago 98

काठमाडौं। आगामी दसैंतिहारको नजिकको समय पारेर दुबईबाट सोझै पोखराको उडानमा यात्रा गर्न चाहनेका लागि अब सहज हुने भएको छ। दुबईस्थित निजी वायुसेवा कम्पनी फ्लाई दुबईले आगामी सेप्टेम्बर २३ (असोज ७) देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक...

पुरा समाचार पढ्नुहोस