काठमाडौं । युएसबी फ्ल्यास ड्राइभ (पेन ड्राइभ) मा राखिएको डेटा सामान्य अवस्थामा करिब १० वर्ष वा त्योभन्दा बढी समयसम्म सुरक्षित रहन सक्ने विशेषज्ञहरूले बताएका छन् । तर वास्तविक जीवनमा तापक्रम, प्रयोगको तरिका र उपकरणको गुणस्तर अनुसार डेटा बिग्रिने जोखिम...