बंगलादेशलाई हराउँदै भारत छैटौं पटक साफ महिला च्याम्पियन

1 week ago 496

२३ जेठ, काठमाडौं । बंगलादेशलाई ३–१ गोलअन्तरले पराजित गर्दै भारतले साफ महिला च्याम्पियनसिप २०२६ को उपाधि जितेको छ । शनिबार गोवाको जवहरलाल नेहरु रंगशालामा भएको फाइनलमा भारतले सहज जित निकाल्दै प्रतियोगिताको इतिहासमा आफ्नो छैटौं उपाधि उचालेको हो । भार...

पुरा समाचार पढ्नुहोस