काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले ईद–उल–अजहा (बकर ईद) का अवसरमा सम्पूर्ण नेपाली मुस्लिम समुदायमा शुभकामना व्यक्त गरेका छन् । खनालले आज शुभकामना सन्देश जारी गर्दै मुस्लिम समुदायका दाजुभाइ तथा दिदीबह...