बक्यौता नतिर्ने उद्योगलाई सरकारको सातदिने चेतावनी

3 weeks ago 150

काठमाडौं, २६ जेठ । सरकारी स्वामित्वका औद्योगिक क्षेत्रभित्रका जग्गा, भवन तथा अन्य पूर्वाधार प्रयोग गर्दै आएका तर लामो समयदेखि भाडा र सेवा शुल्क नतिर्ने उद्योगहरूमाथि सरकारले कडाइ गर्ने संकेत दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी य...

पुरा समाचार पढ्नुहोस