काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट मन्त्रिपरिषदबाट पारित गराउन अर्थ मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतर्फ प्रस्थान गरेका छन् । संविधान तथा प्रचलित व्यवस्था अनुसार बजेट प्रतिनिधि सभामा ...