बजेट पारित गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै

6 days ago 31
काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट पारित गर्न आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री बालेन शाहले दिउँसो २:३० बजे सिंहदरबारस्थित कार्यालयमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। ...
पुरा समाचार पढ्नुहोस