काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएलगत्तै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत नागरिकहरूलाई आश्वस्त पार्ने प्रयास गरेका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा बजेट सार्वजनिक गरेपछि प्रध...