बजेट सार्वजनिक भएलगत्तै ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति ?

4 days ago 64
काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनको भन्सार महसुल दरमा १० प्रतिशत वृद्धि गरेसँगै नेपाली बजारमा सुनको मूल्यमा अहिलेसम्मकै ठुलो वृद्धि भएको छ। बजेट भाषण लगत्तै खुलेको बजारमा छापावाल सुनको मूल्य एकैपटक प्रतितोला २० हजार
पुरा समाचार पढ्नुहोस