काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बोलाएका छन्। उनले अपराह्न २:३० बजे बैठक बोलाएका हुन्।
मन्त्रिपरिषद्मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटबारे ब्रिफिङ गर्नेछन्। ...