बजेटप्रति मोरङ उद्योग व्यापार सङ्घको निष्कर्ष: ‘लगानीको वातावरण बनाउने सकारात्मक प्रयास’

5 days ago 39
विराटनगर : आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल सरकारले सार्वजनिक गरेको बजेटप्रति मोरङ उद्योग व्यापार सङ्घले सकारात्मक प्रतिक्रिया जनाएको छ । बजेटले उद्योग, व्यापार तथा निजी क्षेत्रमा देखिएको निराशा अन्त्य गर्दै लगानीमैत्री वातावरण निर्माण, उत्...
पुरा समाचार पढ्नुहोस