बजेटबारे प्रष्ट्याउन अर्थमन्त्रीको आज पोस्ट–बजेट प्रेस मिट

4 days ago 108

काठमाडौं, जेठ १७ । आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट सार्वजनिक गरेपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज (आइतबार) सञ्चारकर्मीसँग पोस्ट–बजेट अन्तरक्रिया गर्ने भएका छन्।

अर्थ मन्त्रालयका अनुसार बजेटका प्राथमिकता, कार्यक्रम तथा विभिन्न व्यवस...

पुरा समाचार पढ्नुहोस