बजेटमा एनआरएनको पूँजी, सीप र सञ्जाललाई नेपालसँग जोड्ने सकारात्मक संकेत , कार्यान्वयनमा सरकारको परीक्षा – उपाध्यक्ष दाहाल

4 days ago 49

काठमाडौं १७ जेष्ठ

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का उपाध्यक्ष लोकप्रसाद दाहालले आर्थिक वर्ष २०८३/८४ को बजेटले गैरआवासीय नेपाली (एनआरएन) समुदायलाई नेपालको आर्थिक विकासको साझेदार बनाउने दिशामा महत्वपूर्ण...

पुरा समाचार पढ्नुहोस