बजेटमा एफएनसीसीआईको २१८ बुँदे सुझाव, भ्याट घटाउनदेखि नवीकरणको व्यवस्था खारेज गर्नुपर्ने

3 weeks ago 62

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा सरकारलाई २१८ बुँदे सुझाव दिएको छ।

सरकार बजेट निर्माणको अन्तिम तयारीमा रहँदा एफएनसीसीआईले वर्षेनि व्यवसाय नवीकरण गर्नुपर्ने व्यवस्था खारेज गर्नुपर्ने,...

पुरा समाचार पढ्नुहोस