बजेटमा पहिलोपटक पर्यटक सडकको योजना, प्राथमिकतामा सुदूरपश्चिमका पर्यटकीय गन्तव्य

2 weeks ago 36

काठमाडौं। सरकारले बजेटमा पहिलो पटक पर्यटक सडकको योजना ल्याउने भएको छ। दुर्गम स्थानका पर्यटकीय गन्तव्यलाई लक्षित गरी सरकारले बजेटमार्फत पर्यटक सडकको योजना बजेट ल्याउन लागेको हो।

पूर्वाधार विकास मन्त्रालयले पर्यटन सडकलाई बजेटमा ‘पाइलट प्र...

पुरा समाचार पढ्नुहोस