काठमाडौं। आगामी आर्थिक वर्षका लागि नेपाल सरकारले ल्याएको बजेटले शिक्षा क्षेत्रमा पूर्वाधार विकास, नीतिगत सुधार, प्रविधिको उपयोग र सुशासनका सवाललाई महत्त्व दिएको छ। शिक्षामा एआइको उपयोग र सूचना प्रविधिको अवधारणाले एक्काइसौँ सताब्दीका लागि नेपाली बालबा...