बजेटमार्फत न्यूनतम आयकर सीमा १० लाख बनाउन सुझाव

3 weeks ago 87

२७ वैशाख, काठमाडौं । आगामी बजेटबाट न्यूनतम आयकरको सीमा १० लाख कायम गर्न नेपाल उद्योग परिसंघ (सीएनआई)ले अर्थ मन्त्रालयलाई सुझाव दिएको छ । हाल न्यूनतम आयकरको सीमा अविवाहित व्यक्तिका हकमा ५ लाख र विवाहितको हकमा वार्षिक ६ लाखको सीमा कायम । परिसंघले यह...

पुरा समाचार पढ्नुहोस