काठमाडौँ । राष्ट्रिय सभाकी सदस्य गोमादेवी तिमिल्सिनाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेटप्रति असन्तुष्टि जनाउँदै यसले समाजका विभिन्न वर्ग र समुदायका अपेक्षालाई समग्र रूपमा सम्बोधन गर्न नसकेको बताएकी छन्। आइतबार राष्ट्रिय सभाको शून्य समय...