बढ्दो दुर्घटनापछि ट्राफिक प्रहरी ‘अलर्ट’ : उपत्यकाका यी क्षेत्रमा गरिँदै छ चेकजाँच अभियान

3 weeks ago 111
काठमाडौँ : काठमाडौँ उपत्यकामा बढ्दो सवारी चापसँगै दुर्घटनाका घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । उपत्यकाका मुख्य सडक, चोक तथा उपत्यका भित्रिने प्रमुख नाका नागढुङ्गालगायत क्षेत्रमा विशेष ट्राफिक चेकजाँच अभियान सञ्चालन गरिएको
पुरा समाचार पढ्नुहोस