बराहक्षेत्र र इटहरीबाट लागूऔषधसहित दुई युवा पक्राउ
2 days ago
35
धरान : सुनसरीको बराहक्षेत्र र इटहरीबाट लागूऔषध र नगदसहित दुई जना युवा पक्राउ परेका छन्।
गएराती सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित कालाबन्जार धरान सडक खण्डमा चेकजाँचका क्रममा भारतको बिहार राज्य, अररिया जिल्ला बेलाहा का २० वर्षीय दयानन्द